AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

  • शनिबार, पुस २१, २०८०
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

काठमाडौं-राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ ।

आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (ललितपुर) मा बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणवश भोलि पुस २२ गते दिउँसो १ बजेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार