mega darknetmega darknet
AarthikBikash
शनिबार, मंसिर ७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • गठबन्धनले दिएको २ सीटमै चित्त बुझायो समाजवादीले

गठबन्धनले दिएको २ सीटमै चित्त बुझायो समाजवादीले

  • आइतवार, पुस २२, २०८०
गठबन्धनले दिएको २ सीटमै चित्त बुझायो समाजवादीले

काठमाडौं- नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुई सिटमै चित्त बुझाएको छ।

आज बसेको सचिवालय बैठकले असन्तुष्टिका बाबजुद गठबन्धनले गरेको भागबन्डाअनुसार चुनाव लड्ने निर्णय गरेको हो ।

रिक्त १९ स्थानमध्ये सत्ता गठबन्धनभित्र भागबन्डामा कम्तीमा तीन सिट पाउनुपर्ने उसको अडान थियो।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहमत नभएपछि समाजवादीले लगत्तै सचिवालय बैठक राखेको थियो।

बैठकले त्यही दुई सिटमा चित्त बुझाउँदै नाम टुंग्याउने जिम्मा तीन जना नेतालाई दिएको छ।

सचिवालयको बैठकले उम्मेदवार टुंग्याउने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको छ ।

शनिबार दिउँसो बसेको बैठकले पनि उम्मेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई नै दिएको थियो।

सम्बन्धित समाचार