mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • राष्ट्रियसभाका लागि एमालेले तय गर्‍यो १९ उम्मेदवार

राष्ट्रियसभाका लागि एमालेले तय गर्‍यो १९ उम्मेदवार

  • आइतवार, पुस २२, २०८०
राष्ट्रियसभाका लागि एमालेले तय गर्‍यो १९ उम्मेदवार

काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सबै १९ जना उम्मेदवारको नाम तय गरेको छ। महासचिव शंकर पोखरलले विज्ञप्ति जारी गरी उमेदवार छानिएको जानकारी गराएका हुन्।

एमालेले सत्ता गठबन्धनसँग सहकार्य गर्ने विषयमा कुरा नमिलेपछि एक्लै १९ वटै पदमा उमेदवार तय गरेको हो ।

ewfg-1704623217.jpg

सम्बन्धित समाचार