AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित

  • शुक्रबार, पुस २७, २०८०
नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित

काठमाडौं-नागरिक उन्मुक्ति पार्टी ९नाउपा०को अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन भएका छन्। कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनमा चौधरी निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

मनोनयन दर्ता गर्ने निर्धारित समयमा अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यद्यपि, निर्वाचन समितिले औपचारिक रूपमा घोषणा गर्न भने बाँकी छ ।

रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थक रहेर चौधरीले अध्यक्षमा उम्मेदवारी दिएका थिए।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा पनि दामोदर पण्डित निर्विरोध भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार