AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सर्वोच्च पुगेकी न्यायाधीश गिरीकी पत्नी आरती पक्राउ

सर्वोच्च पुगेकी न्यायाधीश गिरीकी पत्नी आरती पक्राउ

  • मङ्लबार, माघ २, २०८०
सर्वोच्च पुगेकी न्यायाधीश गिरीकी पत्नी आरती पक्राउ

काठमाडौं-सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा आरती गेटबाटै पक्राउ परेकी हुन् ।

प्रहरीले आरतीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् ।

त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो ।

रावलले गिरीमाथि यौनशोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

Facebook Comments

सम्बन्धित समाचार