mega darknetmega darknet
AarthikBikash
बिहिबार, कार्तिक २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाज
  • पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन

पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन

  • मङ्लबार, माघ १६, २०८०
पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन

काठमाडौं- पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघात भएर निधन भएको छ।

न्यायाधीश मरासिनीको मंगलबार बिहान कलंकीस्थित नेशनल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। कलंकीस्थित आफ्नै निवासमा उनलाई हृदयाघात भएपछि बिहान साढे ८ बजे अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा बिहान १० बजे निधन भएको अस्पतालले जनाएको छ ।

५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालतमा हाजिर भएका थिए। उनका लागि आज गोलाप्रथाद्वारा इजलास तोकिँदै थियो।

सम्बन्धित समाचार