AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले सचिवालय बैठक च्यासलमा बस्दै, यस्ता छन् एजेण्डा

एमाले सचिवालय बैठक च्यासलमा बस्दै, यस्ता छन् एजेण्डा

  • बिहिबार, फाल्गुन ३, २०८०
एमाले सचिवालय बैठक च्यासलमा बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल हुनेछ ।

बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो ।

नेताहरूका अनुसार फागुन दोस्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार