mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • अर्थ/वाणिज्य
  • बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती काट्ने प्राधिकरणको चेतावनी

बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती काट्ने प्राधिकरणको चेतावनी

  • शुक्रबार, चैत्र २३, २०८०
बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती काट्ने प्राधिकरणको चेतावनी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती काट्ने चेतावनी दिएको छ ।

प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो ।

प्राधिकरणले गत चैत १६ गते सार्वजनिक सूचना मार्फत् सबै स्थानीय तहलाई सडक बत्ती प्रयोग गरेवापतको बक्यौता महशुल भुक्तानी गर्न आग्रह गरेको थियो।

त्यसपछि केही स्थानीय तहबाट रीतपूर्वक ग्राहक बन्ने कार्य भई सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानी गर्ने प्रतिबद्धता पनि प्राप्त भएको र केहीबाट भुक्तानीसमेत प्राप्त भएको प्राधिकरणको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार