AarthikBikash
शनिबार, भदौ २२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

  • शुक्रबार, असार २१, २०८१
सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छ ।

यस अघि विहिबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३ सयमा कारोबार भएको थियो ।त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार