AarthikBikash
बिहिबार, चैत्र १२, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

  • मङ्लबार, असार २५, २०८१
एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बोलाइएको छ । बैठकमा कांग्रेससँग अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार