mega darknetmega darknet
AarthikBikash
मङ्लबार, कार्तिक १९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सञ्चार क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानून र नीति खारेज गर्नुपर्छ र गरिन्छ : सञ्चारमन्त्री

सञ्चार क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानून र नीति खारेज गर्नुपर्छ र गरिन्छ : सञ्चारमन्त्री

  • शुक्रबार, साउन ११, २०८१
सञ्चार क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानून र नीति खारेज गर्नुपर्छ र गरिन्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानून र नीति खारेज गर्नुपर्ने बताएका छन् ।

शुक्रबार क्यान महासंघले गरेको बीटूबी समिट २०२४ मा बोल्दै मन्त्री गुरुङले सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील बनाउन प्रविधि क्षेत्रका सबै पुराना नीति खारेज गरेर नयाँ नीति एक वर्षभित्रै बनाउने बताएका हुन् ।

पञ्चायतदेखिकै ऐन कानून र नीतिले अहिलेसम्म शासन गरिरहेको भन्दै उनले देशमा ठुल्ठूला परिवर्तनहरू भइसके पनि नीति र कानूनहरु परिवर्तन नभएको बताए ।उनले भने–‘ब्रोडकास्टिङ ऐन र नीति अहिले पनि पञ्चायनकालकै छ । यसमा नयाँ जनादेश अनुसार परिमार्जन गर्नुपर्छ । त्यो ऐन कानुन र नीति नयाँ बनाउनेतर्फ लाग्छु ।’

सम्बन्धित समाचार