mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • संसद् भवन निर्माणको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

संसद् भवन निर्माणको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

  • मङ्लबार, साउन १५, २०८१
संसद् भवन निर्माणको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौं– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम ९ महिनाभित्र सक्न निर्देशन दिएका छन्।संसद् भवन निर्माणको काम सुस्त भएको गुनासोपछि आज निरीक्षणमा पुगेका सहरी विकासमन्त्री सिंहले उक्त निर्देशन दिएका हुन् ।आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको भन्दै उनले काम समयमै सक्नुपर्नेमा जोड दिए ।

सहरी विकासमन्त्री सिंहले भने,‘समयमा भवन निर्माणको काम सम्पन्न गर्न के समस्या छ ? मन्त्रालयले के सहजीकरण गर्नुपर्छ ? मन्त्रालय तयार छ । काम छिटो हुनुपर्यो । दोहोरो, तेहरो सिफ्टमा काम गरेर भए पनि बाँकी रहेको समयावधि ९ महिनामा बाँकी सबै काम काम सक्नुपर्‍यो।’

निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको देखिएको छैन ।सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले कम्तीमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए ।

सम्बन्धित समाचार