mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ ३०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • बाढीले मनोहरा करिडोरका सडक ठाउँ–ठाउँमा अवरुद्ध

बाढीले मनोहरा करिडोरका सडक ठाउँ–ठाउँमा अवरुद्ध

  • बुधबार, साउन १६, २०८१
बाढीले मनोहरा करिडोरका सडक ठाउँ–ठाउँमा अवरुद्ध

काठमाडौं– बाढीका कारण काठमाडौंका खोला तथा नदी किनारका सडक ठाउँ–ठाउँमा अवरुद्ध भएका छन्।कागेश्वरी मनोहरा क्षेत्रको करिडोरका सडकमा अहिले पनि पानी जमेपछि सडक अवरुद्ध भएको हो ।सडक नै बाढीले ढाक्दा यातायात आवागमन प्रभावित भएको छ । कागेश्वरी मनोहरा क्षेत्रको करिडोर पनि जलमग्न छ।

झट्ट हेर्दा सडक हो कि खोला हो भनेर छुट्याउन गाह्रो जस्तो देखिन्छ । कतिपय स्थानका करिडोर क्षेत्र हिलाम्य भएको छ।गएराति काठमाडौं उपत्यकामा परेको पानीले ठूलो बाढी आएको थियो । नदी तथा खोला किनारका बस्तीमा बाढी पस्दा स्थानीयको दैनिकी नै प्रभावित भएको छ ।च्यासलस्थित एमाले केन्द्रीय कार्यालय, शंखपार्क, सुकुम्बासी बस्ती, कालिमाटी तरकारी बजार क्षेत्र लगायतका स्थानमा जलमग्न भएका छन् ।

सम्बन्धित समाचार