mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ ३०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • प्रहरी हिरासतमा रहेका एक युवकको उपचारका क्रममा मृत्यु

प्रहरी हिरासतमा रहेका एक युवकको उपचारका क्रममा मृत्यु

  • बुधबार, साउन १६, २०८१
प्रहरी हिरासतमा रहेका एक युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं– झापा प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक जना युवकको मृत्यु भएको हो।लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका मेचीनगर नगरपालिका-७ पालियाका २८ वर्षीय झकबहादुर खड्का गए राति बिरामी परेका थिए।स्वास्थ्यमा समस्या देखिएपछि प्रहरीले उनलाई आम्दा अस्पताल धुलाबारीमा लगेको थियो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उपचारका क्रममा खड्काको मृत्यु भएको हो।खड्कालाई प्रहरीले साउन १३ बिहान पौने १० बजे मेचीनगर नगरपालिका ६ बाट ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

सम्बन्धित समाचार