AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • काठमाडौं महानगरपालिका कार्यालय नजिकै टुकुचा खोलामाथि सडक भासियो

काठमाडौं महानगरपालिका कार्यालय नजिकै टुकुचा खोलामाथि सडक भासियो

  • शुक्रबार, साउन २५, २०८१
काठमाडौं महानगरपालिका कार्यालय नजिकै टुकुचा खोलामाथि सडक भासियो

काठमाडौं– महानगरपालिकाको नजिक सडक भासिएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

दरबारमार्ग जोड्ने यो सडक भासिँदा आवागमन प्रभावित भएको छ । हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार