AarthikBikash
मङ्लबार, अशोज १३, २०८३
  • होमपेज
  • राजनीति
  • माओवादीको स्थायी कमिटी बैठक आज पनि पेरिस डाँडामा जारी रहने

माओवादीको स्थायी कमिटी बैठक आज पनि पेरिस डाँडामा जारी रहने

  • सोमवार, साउन २८, २०८१
माओवादीको स्थायी कमिटी बैठक आज पनि पेरिस डाँडामा जारी रहने

काठमाडौं– नेकपा (माओवादी केन्द्र)) को स्थायी कमिटी बैठक सोमबार बस्दैछ ।बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।बैठकमा आज पनि नेताहरुले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरिरहेका छन् ।

सम्बन्धित समाचार