AarthikBikash
शनिबार, साउन २, २०८३
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभाबाट टीआरसी विधेयक पास

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पास

  • बुधबार, साउन ३०, २०८१
प्रतिनिधिसभाबाट टीआरसी विधेयक पास

काठमाडौं– प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित भएको छ ।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि छलफल गरेर पारित गरिएको हो ।त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।

विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए।सभामुख देवराज घिमिरे बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन्।

सम्बन्धित समाचार