AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्रको बागमती प्रदेश परामर्श बैठक आज सकिदै

माओवादी केन्द्रको बागमती प्रदेश परामर्श बैठक आज सकिदै

  • बिहिबार, भदौ ६, २०८१
माओवादी केन्द्रको बागमती प्रदेश परामर्श बैठक आज सकिदै

काठमाडौं– नेकपा (माओवादी केन्द्र) मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ । बागमती प्रदेशको बैठक आज सम्पन्न हुँदै छ ।

यस बैठकले पार्टीको आगामी कार्यदिशा र रणनीति बारे सुझाव दिने बताइएको छ ।पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई/दुई दिन परामर्श बस्ने निर्णय हालै बसेको स्थायी समिति बैठकले गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार