AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • समाज
  • जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान् श्रीमती बेपत्ता

जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान् श्रीमती बेपत्ता

  • आइतवार, भदौ २३, २०८१
जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान् श्रीमती बेपत्ता

जाजरकोट – जाजरकोटमा पहिरोमा पुरिएर एकै श्रीमान् श्रीमती बेपत्ता भएका छन् ।

बारेकोट गाउँपालिका ६ धुमा गाउँमा गएराति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा मान बहादुर चलाउने र उनकी श्रीमती तथा वडा नं ६ की महिला वडा सदस्यसमेत रहेकी मायादेवी चलाउने पुरिएका छन् ।घटनास्थलबाट चलाउनेकी छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको तर २ जनाको शव निकाल्न नसकिएको बताइएको छ । जाजरकोट प्रहरीका अनुसार घटनास्थलमा प्रहरी टोली गइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार