mega darknetmega darknet
AarthikBikash
शुक्रबार, कार्तिक १५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • पोखरामा सहकारी पीडितहरुले देखाए रविलाई कालो झण्डा

पोखरामा सहकारी पीडितहरुले देखाए रविलाई कालो झण्डा

  • मङ्लबार, भदौ २५, २०८१
पोखरामा सहकारी पीडितहरुले देखाए रविलाई कालो झण्डा

काठमाडौं– पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी पीडितहरुले कालो झण्डा देखाएका छन् ।पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पीडितहरुले कालो झण्डा देखाएका हुन् ।पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताले कालो झण्डा देखाएका थिए ।बैठकस्थलमा छिर्ने क्रममा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन्।सहकारी पीडितहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नारा लगाएका थिए ।

सम्बन्धित समाचार