AarthikBikash
सोमवार, अशोज ७, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच न्युयोर्कमा भेटवार्ता

प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच न्युयोर्कमा भेटवार्ता

  • सोमवार, अशोज ७, २०८१
प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौं – संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच सोमबार भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले सोमबार साइडलाइन वार्ताहरू गरिरहेका छन् ।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली न्युयोर्कमा रहेका छन् ।

 

Facebook Comments

सम्बन्धित समाचार