mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ १, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • माओवादी अध्यक्ष प्रचण्डले भने – टीआरसीलाई एमालेले दाउपेचको विषय बनायो

माओवादी अध्यक्ष प्रचण्डले भने – टीआरसीलाई एमालेले दाउपेचको विषय बनायो

  • आइतवार, पुस २१, २०८१
माओवादी अध्यक्ष प्रचण्डले भने – टीआरसीलाई एमालेले दाउपेचको विषय बनायो

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसीलाई एमालेले दाउपेचको विषय बनाएको आरोप लगाएका छन् । आइतबारबाट काठमाडौंमा सुरु भएको माओवादी केन्द्र केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।उनले सत्ताको नेतृत्व गरिरहेको दल एमालेले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिक दाउपेचको विषय बनाएको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायको कामलाई एमालेले राजनीतिक दाउपेचको विषय बनाउँदा आयोग गठनमा ढिलाइ भइरहेको बताए। नेकपा एमालेले भने संक्रमणकालीन न्यायसम्बन्धी कामलाई गठबन्धन सरकारको ६ महिनाको प्रमुख आठ कामको सूचीमा समेटेको छ ।

सम्बन्धित समाचार