AarthikBikash
बुधबार, माघ ९, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारले संसद् नबोलाए हामी केही दिनमै विशेष अधिवेशन बोलाउँछौं : अग्नि सापकोटा

सरकारले संसद् नबोलाए हामी केही दिनमै विशेष अधिवेशन बोलाउँछौं : अग्नि सापकोटा

  • शनिबार, माघ ५, २०८१
सरकारले संसद् नबोलाए हामी केही दिनमै विशेष अधिवेशन बोलाउँछौं : अग्नि सापकोटा

काठमाडौं-नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् ।

पूर्वसभामुख समेत रहेका सापकोटाले यस्तो बताएका हुन् । संघीय संसद्‌मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै रहेको उनले बताए ।

विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको र सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि उनले जिकिर गरे ।

सदन बोलाएको पहिलो दिन नै आफूहरूले आगो बाल्ने उनको दाबी छ ।

Facebook Comments

सम्बन्धित समाचार