mega darknetmega darknet
AarthikBikash
सोमवार, पुस ७, २०८२

हालको खबर

टुँडिखेलमा मनाइयो सेना दिवस

  • बुधबार, फाल्गुन १४, २०८१
टुँडिखेलमा मनाइयो सेना दिवस

काठमाडौं – नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा सेना दिवस मनाएको छ।

शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य रुपमा सेना दिवस मनाएको हो।

सैनिक मञ्च टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ सेना दिवस मनाइएको छ ।

कार्यक्रममा सैनिक हवाई महानिर्देशनालयले हेलिकप्टरबाट सेना दिवसको ब्यानर प्रदर्शन, गण तथा गुल्महरूबाट मार्चपास, कवाज प्रदर्शन, प्यारा तालिम शिक्षालयका अधिकृत तथा जवानले हवाईजहाजबाट फ्रि-फल जम्प प्रदर्शन गरेका थिए ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र सेनाका उच्च ओहदाका व्यक्तित्वहरुको उपस्थिति थियो ।

सम्बन्धित समाचार