кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • विश्व
  • जेलेन्स्कीसँग विवाद भएपछि सहयोग रोक्ने ट्रम्पको निर्णय

जेलेन्स्कीसँग विवाद भएपछि सहयोग रोक्ने ट्रम्पको निर्णय

  • मङ्लबार, फाल्गुन २०, २०८१
जेलेन्स्कीसँग विवाद भएपछि सहयोग रोक्ने ट्रम्पको निर्णय

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा लगाएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग विवाद भएपछि ट्रम्पले यस्तो निर्णय गरेका हुन् ।

किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख गरेको केही घण्टापछि सो निर्णय भएको जनाइएको छ ।

सम्बन्धित समाचार