mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

  • बुधबार, फाल्गुन २८, २०८१
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं– प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ। सरकारका मन्त्री कोही पनि उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो।सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा मन्त्री उपस्थित नरहेको विषय ध्यानाकर्षण गराएका थिए। उनले सरकारले सदनलाई र जनप्रतिनिधिहरुलाई हेपिरहेको टिप्पणीसमेत गरे । संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था छ ।

सम्बन्धित समाचार