mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • सात जिल्लाका सिडिओसहित १३ जना सहसचिव/उपसचिवको सरुवा

सात जिल्लाका सिडिओसहित १३ जना सहसचिव/उपसचिवको सरुवा

  • बुधबार, चैत्र ५, २०८१
सात जिल्लाका सिडिओसहित १३ जना सहसचिव/उपसचिवको सरुवा

काठमाडौं-सरकारले सात जिल्लाका सिडिओसहित १३ जना सहसचिव/उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी पूर्व, बाग्लुङ, अछाम र पर्वतका सिडिओ सरुवा गरेको हो।

गृहले सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको सिडिओ, विश्व प्रकाश अर्याललाई गृह मन्त्रालय, शंकरहरि आचार्यलाई गृह मन्त्रालय, हरिप्रसाद घिमिरेलाई पर्वतको सिडिओ, जगदिश्वर उपाध्यायलाई सुर्खेतको सिडिओ, भविश्वर पोखरेललाई नवलपरासी पूर्वको सिडिओ र अरुण पोखरेललाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।

त्यस्तै कुमान सिंह गुरुङलाई बाग्लुङको सिडिओ, नेत्रप्रसाद सुवेदीलाई गृह मन्त्रालय, प्रेमप्रसाद लुइँटेललाई उदयपुरको सिडिओ, आनन्द सारुलाई अछामको सिडिओ, शिवप्रसाद लम्साललाई गृह मन्त्रालय र केदारनाथ शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।

सम्बन्धित समाचार