AarthikBikash
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • राजनीति
  • हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भयो : योगेश भट्टराई

हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भयो : योगेश भट्टराई

  • मङ्लबार, चैत्र १८, २०८१
हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भयो : योगेश भट्टराई

काठमाडौं-नेकपा एमालेका सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भएको प्रतिक्रिया दिएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको यो विगतको तुलनामा महत्वपूर्ण उपलब्धि रहेको बताए।

उनले विधायिकी कामको हिसावले आलोचना गर्नुपर्ने ठाउँ नरहेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार