AarthikBikash
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • राजनीति
  • मन्त्री र सचिवहरुसँग आगामी अर्थिक वर्षको बजेटबारे परामर्श गर्दै प्रधानमन्त्री ओलीे

मन्त्री र सचिवहरुसँग आगामी अर्थिक वर्षको बजेटबारे परामर्श गर्दै प्रधानमन्त्री ओलीे

  • बिहिबार, चैत्र २७, २०८१
मन्त्री र सचिवहरुसँग आगामी अर्थिक वर्षको बजेटबारे परामर्श गर्दै प्रधानमन्त्री ओलीे

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेटबारे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्ने भएका छन् । छलफलका लागि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो साढे ३ बजे मन्त्री र सचिवहरुलाई बोलाएका हुन् ।प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार