AarthikBikash
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सिंहदरबारमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु

सिंहदरबारमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु

  • बिहिबार, चैत्र २७, २०८१
सिंहदरबारमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु

काठमाडौं– सिंहदरबारमा सरकार र शिक्षकहरूबीच छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबीच छलफल सुरु भएको हो।सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ।

शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका छन् । यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन्।

Facebook Comments

सम्बन्धित समाचार