AarthikBikash
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अमेरिकाबाट निष्कासित तीन नेपालीलाई काठमाडौं ल्याइयो

अमेरिकाबाट निष्कासित तीन नेपालीलाई काठमाडौं ल्याइयो

  • शनिबार, बैशाख ६, २०८२
अमेरिकाबाट निष्कासित तीन नेपालीलाई काठमाडौं ल्याइयो

काठमाडौं-अमेरिकाबाट निष्कासित तीन नेपालीलाई काठमाडौं ल्याइएको छ ।

अमेरिकाको टेक्सासमा अवैध रुपमा बस्दै आएका युवकलाई शनिबार चार्टड विमानमार्फत काठमाडौं छाडिएको हो ।

पर्वत, दाङ र रुकुम पश्चिमका युवाहरुलाई अमेरिकाले नेपाल छाडेको बताइएको छ ।

उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार