AarthikBikash
शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

  • शुक्रबार, बैशाख १२, २०८२
एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा शुक्रबारबाट सुरु हुने संसदको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफल हुने बताइएको छ ।

साथै बैठकमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीति, र विकसित घटनाक्रममा ब्रिफिङ गर्दै सांसदले बजेट अधिवेशनमा खेल्ने भूमिकाकोबारेमा आवश्यक निर्देशन दिनेछन् । संघीय संसद्को छैटौं अधिवेशन आजदेखि सुरु हुँदैछ। बजेट अधिवेशन सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति संसद्‍मा पेश हुनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार