AarthikBikash
शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • राजनीति
  • गोरखा पुगेर प्रचण्डले भने : चुनावमा गरेका वाचा कहिल्यै भुलेको छैन

गोरखा पुगेर प्रचण्डले भने : चुनावमा गरेका वाचा कहिल्यै भुलेको छैन

  • शुक्रबार, बैशाख १२, २०८२
गोरखा पुगेर प्रचण्डले भने : चुनावमा गरेका वाचा कहिल्यै भुलेको छैन

गोरखा-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा गरेका बाचा नबिर्सेको बताएका छन् ।

आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरेको बताए ।

‘चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरियो। जे सकियो, गर्‍यौं, त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ,’ उनले भने, ‘अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसद्मा समेत उठाउँदै आएको छु।’

Facebook Comments

सम्बन्धित समाचार