काठमाडौं – सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेका हुन् ।
राष्ट्रपति पौडेलले शिक्षा सधारको कानुनी नीतिगत सधार गर्ने र विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने घोषणा गरे ।