AarthikBikash
बुधबार, बैशाख २४, २०८२
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

  • बुधबार, बैशाख २४, २०८२
प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल भइरहेको छ ।

सम्बन्धित समाचार