AarthikBikash
बिहिबार, बैशाख २५, २०८२
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी

  • बिहिबार, बैशाख २५, २०८२
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।सचिवालयका अनुसार आजको बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि गत सोमबारदेखि निरन्तर छलफल भइरहेको छ ।

 

सम्बन्धित समाचार