mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • मोबाइलका पार्टपूर्जासहित ८ जना तस्करी पक्राउ

मोबाइलका पार्टपूर्जासहित ८ जना तस्करी पक्राउ

  • बिहिबार, जेष्ठ ९, २०८२
मोबाइलका पार्टपूर्जासहित ८ जना तस्करी पक्राउ

काठमाडौं-काठमाडौंको चमती एरियाबाट तस्करीका सामानसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको गौरीगंज गाउँपालिका–१ देवीघाडाका २७ वर्षीय रोशनकुमार महतो, भारतीय नागरिक ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, महोत्तरीका २१ वर्षीय सिकेन्दर रजा, भारतकै ३० वर्षीय दीपक शेकर, भारतका ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, भारतकै ४० वर्षीय सत्यनारायण कुष्णमुर्थी, भारतीय नागरिक ३१ वर्षीय मोहमद रेहान र भारतीय नागरिक २४ वर्षीय रौनक ठाकुर छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तस्करीका समानहरु सहित पक्राउ गरेको हो ।

उनीहरुले मोबाइल र मोबाइलका पार्टपूर्जा भन्सार छलेर ल्याई चमीतमा भण्डारण गर्ने बेच्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार