AarthikBikash
आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • राजनीति
  • सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको छ : प्रधानमन्त्री ओली

सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको छ : प्रधानमन्त्री ओली

  • आइतवार, जेष्ठ १२, २०८२
सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको छ : प्रधानमन्त्री ओली

काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको बताएका छन् ।

वाग्मती प्रदेशका वडाअध्यक्षहरुको प्रशिक्षणमा उनले यस्तो बताएका हुन् ।

जेठ १५ गते राजावादीको आन्दोलनला एमालेको नियन्त्रण हुनुपर्ने बताए ।

आन्दोलनमा कुनै प्रोटोकल नहुने बताउँदै उनले पार्टीका कार्यकर्ताहरुलाई तयारी रहन निर्देशन दिए ।

एमाले मैदानमा उत्रिएपछि राजावादी कताकता पुग्ने उनले बताए ।

सम्बन्धित समाचार