кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, जेष्ठ २३, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • गणतन्त्रको रक्षा गर्ने सबैको साझा दायित्व हो : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्रको रक्षा गर्ने सबैको साझा दायित्व हो : पूर्वराष्ट्रपति भण्डारी

  • बिहिबार, जेष्ठ १६, २०८२
गणतन्त्रको रक्षा गर्ने सबैको साझा दायित्व हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र जनसङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएकी छन् ।

गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

गणतन्त्रको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउने सबैको साझा दायित्व भएको बताएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो राजनीतिक परिवर्तनले मुलुकको सामाजिक–आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको छ ।’

सम्बन्धित समाचार