кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, जेष्ठ २३, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा पुष्पवृष्टि

गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा पुष्पवृष्टि

  • बिहिबार, जेष्ठ १६, २०८२
गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा पुष्पवृष्टि

काठमाडौं-गणतन्त्र दिवसका अवसरमा बिहीबार नेपाली सेनाको हेलिकोप्टरबाट सैनिक मञ्च टुँडिखेलमा पुष्पवृष्टि गरिएको छ ।

काठमाडौंको टुँडिखेलमा गणतन्त्र दिवस मूल समारोह आयोजना भइरहेको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरु, प्रधानसेनापति, सांसदहरु, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी छन् ।

सम्बन्धित समाचार