кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, जेष्ठ २३, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • राजावादी प्रदर्शनमा घुसपैठ गर्ने दुई जना प्रहरी नियन्त्रणमा

राजावादी प्रदर्शनमा घुसपैठ गर्ने दुई जना प्रहरी नियन्त्रणमा

  • बिहिबार, जेष्ठ १६, २०८२
राजावादी प्रदर्शनमा घुसपैठ गर्ने दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौं-हिन्दुसहितको राजसंस्थाको मागसहितको राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।

रत्नपार्कबाट केहीबेर अघिमात्रै दुई व्यक्तिलाई प्रहरीको जिम्मा लगाइएको हो ।

आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटिमण्डप पुगेको छ ।

सम्बन्धित समाचार