кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, जेष्ठ २८, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • प्रतिनिधिसभा बैठक बस्दै, अवरोध गर्ने प्रतिपक्षी दलको तयारी

प्रतिनिधिसभा बैठक बस्दै, अवरोध गर्ने प्रतिपक्षी दलको तयारी

  • सोमवार, जेष्ठ २७, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, अवरोध गर्ने प्रतिपक्षी दलको तयारी

काठमाडौं – संघीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

संघीय संसद् नयाँ बानेश्वरमा आज दिउँसो २ः०० बजे बैठक बस्न लागेको हो ।

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतले संसद् अवरोध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने भन्दै प्रतिपक्षी दलहरूले दुई सातादेखि निरन्तर संसद् अवरोध गर्दै आएका छन्।

सम्बन्धित समाचार