mega darknetmega darknet
AarthikBikash
आइतवार, कार्तिक १७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सडकमा सामान बेच्ने ३ गाडीलाई काठमाडौं महानगरपालिकाले तिरायो ४५ हजार जरिबाना

सडकमा सामान बेच्ने ३ गाडीलाई काठमाडौं महानगरपालिकाले तिरायो ४५ हजार जरिबाना

  • सोमवार, जेष्ठ २७, २०८२
सडकमा सामान बेच्ने ३ गाडीलाई काठमाडौं महानगरपालिकाले तिरायो ४५ हजार जरिबाना

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना गरेको छ । सडकमा गाडी रोकेर सामान बिक्री गरेको भन्दै ३ सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरेको हो ।महानगर प्रहरी टोलीले वडा नम्बर १५ स्वयम्भूस्थित सवारी आवागमन तथा पैदल यात्रुलाई असहज हुने गरी सडक पेटी अतिक्रमण गरेर सामान बेचेको भन्दै १५ हजारका दरले ४५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

सम्बन्धित समाचार