кракен ссылкакракен ссылка
AarthikBikash
बुधबार, जेष्ठ २९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • लागुऔषध कारोबारी पक्राउ गर्न टोखामा प्रहरीले गोली चलायो

लागुऔषध कारोबारी पक्राउ गर्न टोखामा प्रहरीले गोली चलायो

  • मङ्लबार, जेष्ठ २८, २०८२
लागुऔषध कारोबारी पक्राउ गर्न टोखामा प्रहरीले गोली चलायो

काठमाडौं-काठमाडौंको टोखामा गोली चलेको छ ।

टोखास्थित ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार