кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, साउन १८, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

  • बुधबार, असार ४, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्ने छ ।

यसैबिच समाजवादी चिन्तक, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डीराज शास्त्रीको पार्थिव शरीरलाई बुधबार बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिँदै छ ।

९० वर्षीय शास्त्रीको सोमबार निधन भएको हो । समाजवादी चिन्तक शास्त्रीले कांग्रेसको राजनीतिक यात्रामा जननायक बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासहित शीर्ष नेतासँग निकटमा रहेर काम गरेका थिए ।

सम्बन्धित समाचार