кракен ссылкакракен ссылка
AarthikBikash
शुक्रबार, असार ६, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला

कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला

  • शुक्रबार, असार ६, २०८२
कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला

काठमाडौं-कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन् ।

स्थानीय १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन् ।

नाथ घरको मूल द्वार अगाडिको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जीवितै भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार