кракен ссылкакракен ссылка
AarthikBikash
आइतवार, असार ८, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • आजपनि वेलमै बस्यो रास्वपा, राप्रपा बाहिरियो

आजपनि वेलमै बस्यो रास्वपा, राप्रपा बाहिरियो

  • आइतवार, असार ८, २०८२
आजपनि वेलमै बस्यो रास्वपा, राप्रपा बाहिरियो

काठमाडौं-तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभाकक्षबाट बाहिरिएको छ भने रास्वपाले वेल घेराउ गरेको छ ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर यी दुई दल २६ दिन देखि संसद विरोध गरिरहेका छन् ।

सम्बन्धित समाचार