кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • एकीकृत समाजवादीको सचिवालय बैठक आज

एकीकृत समाजवादीको सचिवालय बैठक आज

  • शुक्रबार, असार १३, २०८२
एकीकृत समाजवादीको सचिवालय बैठक आज

काठमाडौं-नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बैठक बस्न लागेको हो ।

बैठकमा सांगठनिक र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने तयारी रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको समेत संलग्नता किटान गर्दै दायर गरेको मुद्दामा बुधबार राति विशेष अदालतले फैसला सुनाउँदै ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

पतञ्जली जग्गा भ्रष्टाचारमा अध्यक्ष नेपाल धरौटीमा रिहा भएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

सम्बन्धित समाचार