кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, असार १६, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • प्रधानमन्त्री ओली स्पेनको मेड्रिटमा, साँझ सेभिल्ला पुग्ने

प्रधानमन्त्री ओली स्पेनको मेड्रिटमा, साँझ सेभिल्ला पुग्ने

  • आइतवार, असार १५, २०८२
प्रधानमन्त्री ओली स्पेनको मेड्रिटमा, साँझ सेभिल्ला पुग्ने

काठमाडौं-संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिट पुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई मेड्रिटको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार राति काठमाडौंबाट कतारको दोहा हुँदै मेड्रिट आइपुगेको हो ।

उनीहरू आज साँझ सम्मेलनस्थल स्पेनको सेभिल्ला पुग्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार