кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, असार १९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • प्रधानमन्त्री ओलीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण

प्रधानमन्त्री ओलीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण

  • बिहिबार, असार १९, २०८२
प्रधानमन्त्री ओलीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराएका थिए ।

सम्बन्धित समाचार